१७ भाद्र २०८२, मंगलवार १४:२१
चितवन, भदौ १७। महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरणको उद्देश्यसहित ‘चितवन महिला उद्यमी मेला २०८२’ भदौ १९ गतेदेखि सुरु हुने भएको छ। चितवन उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिको आयोजनामा हुने उक्त मेलाको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। वि।सं। २०१६ मा स्थापित चितवन उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीको हकहित संरक्षण, संवर्द्धन […]