CCTV
genius fan

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ। गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो। मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पूरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए।

ad

लगातार भिडियो

लगातार विशेष

आजको तस्बिर

सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्नेछ। बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए।

1280 X 160
ad

आर्थिक

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

कर्पोरेट

mimosa animated

साउन १९ । इंग्लिस क्लब ब्राइटनका डिफेन्डर एडम वेबस्टरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।

फिचर

कला/ साहित्य

मुम्बई, साउन १८ । बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर भलै आफ्नो करियरमा व्यस्त छिन्।

प्रवास

जीवन/ शैली

प्रविधि

© २०२० अल टाइम मिडिया प्रा.लि. | Powered By: Mimosa