मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुने क्षेत्रमा रहेका घरटहरा हटाइएपछि अहिले दमौली बजारमा कालोपत्र सुरु भएको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस
Facebook Comments
मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै । राजमार्ग विस्तार अन्तर्गत दमौली बजारमा कालोपत्र सुरु भएको छ । तस्बिर ः कृष्ण न्यौपाने/ रासस