बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैनिक सयौँ सवारीसाधन बागलुङ, म्याग्दी, मुस्ताङ, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम पुग्ने गर्छन् । तस्बिर : डम्मर बुढामगर/रासस
Facebook Comments