पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष वैशाख ३ गते मेला लाग्ने गर्छ। मेलाको दिन थानमा फूलघोडा चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। तस्बिर : ध्रुव ढकाल/रासस
Facebook Comments