कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्रको दृश्य मनमोहक बनाउने मात्र होइन, वसन्त ऋतुको सुवाससमेत छरेको छ। तस्बिर : सुरेश आचार्य/रासस
Facebook Comments
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडक छेउमा ढकमक्क फुलेको जाकारण्डाको रुख । तस्बिर : सुरेश आचार्य/रासस