काठमाडौँ, २७ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोलिटब्युरो टुंगो लागेको छ। पार्टी एकीकरणलाई पूर्णता दिँदै शुक्रबार १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको हो। पोलिटब्युरोमा तत्कालीन एमाल... Read more
चितवन, २७ बैशाख। गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डाबाट बच्चा कोरल्ने कार्यमा सोचेजस्तो सफलता पाउन नसकेपछि विज्ञहरूले गिद्ध प्रजनन् केन्द्रमा अनुसन्धान थालेका छन्। चितवन राष... Read more
काठमाडौँ, २७ बैशाख। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकार १३औँ सागको तयारीमा जुटिसकेको दावी गरेका छन्। शुक्रबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त... Read more
काठमाडौँ, २७ बैशाख। निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको भन्दै एघार विद्यार्थी सङ्गठनले शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन ग... Read more
चितवन, २६ बैशाख। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान सुरु गरिएको बताएका छन्। इच्छाकामना गाउँपालि... Read more
चितवन, २६ बैशाख। माडी नगरपालिका ७ किर्तनपुरका विनोद रानाभाटको उद्धारको लागि परिवारले सहयोगको अपिल गरेको छ। वैदेशिक रोजगारको लागि करिब तीन वर्षअघि खाडी मुलुक कतार पुगेका रानाभाट ज्यान मारेको... Read more
चितवन, २६ बैशाख। कुनै समय नेपाली समाजमा छोरी मान्छेले काजकिरिया गर्न हुन्न भन्ने चलन थियो । तर, अहिले समय फेरिएको छ । जसले गर्दा छोरा सरह छोरीले पनि काजकिरिया गर्ने प्रचलन बढ्दै गएको छ । यही... Read more
बाजुरा, २६ वैशाख। नेपाली चलचित्रका महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन्। बाल स्याहार गृहको उद्घाटनका लागि बाजुराको ब्रह्मतोला आएका हमालले युवाको ऊर्... Read more
काठमाडौँ, २५ बैशाख। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान सरकारले संघीयता नचाहेको आरोप लगाएका छन्। बुधबार राष्ट्रिय जागरण अभियानअन्तर्गत कैलालीको लम्कीमा आयोजित सुदूरपश्चिम प्... Read more
एक महिनादेखि पठनपाठन ठप्प चितवन, २५ वैशाख। प्राध्यापकहरू नै आन्दोलनमा उत्रिएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयको पठनपाठन एक महिनादेखि पूर्ण प्रभावित बनेको छ। गत चैत २१ गते कृषि सङ्कायका स... Read more
एक खर्ब ८२ अर्बको पेट्रोलियम आयात काठमाडौं : यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आयात उच्च दर वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापा... Read more
काठमाडौँ, २५ बैशाख। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै आज (बुधबार)देखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ए... Read more
जुबा, २४ वैशाख। दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ। Read more
डोल्पा, २४ बैशाख। हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)को छालासहित एक जना पक्राउ परेका छन्। मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापालाई प्रहरी चौकी... Read more
काठमाडौं, २४ बैशाख। पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरेको छ। मंगलबार नेपाल पर्यटन बोर्ड र समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त... Read more
काठमाडौँ, २४ बैशाख। सञ्चार सूचना तथा प्रविधि मन्त्रालयले मंगलबार आठ जना पत्रकारहरूलाई पुरस्कृत गरेको छ। निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक पत्रकारिताको माध्यमबाट राष्ट्र... Read more
काठमाडौँ, २४ बैशाख। सिद्धार्थ बैंकले मंगलबारबाट थप दुईवटा शाखा विस्तार गरेको छ। काठमाडौँको नयाँबजार र लाजिम्पाटबाट नयाँ शाखाको शुभारम्भ गरेको हो। मंगलबार नयाँबजार शाखाको प्रतिनिधि सभा सदस्य... Read more
चितवन, २४ बैशाख। नेपाली काँग्रेस चितवनले एकमहिने जागरण अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन सबै तहका कार्यकर्ताहरूलाई निर्देशित गरेको छ। ‘जागरण अभियान र ग्रामीण क्षेत्रमा पार्टीको कार्यक्र... Read more
– विमलबहादुर विष्ट डोटी, २४ वैशाख। डोटीको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ। गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रति... Read more
काभ्रेपलाञ्चोक, २४ वैशाख। मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनका श्रीमान् सुदीपले सरि... Read more













