नवौं पटक विश्वकप खेल्ने नेपाली यू-१९ क्रिकेट टोलीको सपनामा वर्षा तगारो
भरतपुर । वर्षा बाधक बनेपछि नेपाल १९ वर्षमुनिको आईसीसी विश्वकप क्रिकेटमा पुग्न असफल भएको छ । नेट रनरेटमा नेपालभ...
आईसीसी यू-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले स्तब्ध
हङकङ चाइनाले दिएको ११६ रनको लक्ष्य नेपालले १ विकेट मात्र गुमाइ १२.३ ओभरमै पूरा गरेको हो।
आईसीसी यू-१९ विश्वकप छनोट : तेस्रो जित निकाल्न नेपालसामु ११६ रनको लक्ष्य
हङकङका ब्याटरका लागि नेपाली स्पिनरहरु हाबी हुन पुगे । पूरै १० ओभरको स्पेल बलिङ गरेका युवराज खत्रीले ४ विकेट लि...
बुढासुब्बा गोल्डकप : क्यामरुन सेमी फाइनलमा
धरान–१६ स्थित रङ्गशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा बागमती युवा क्लबलाई १–० को गोलअन्तरले हराउँदै क्यामरु...
निमाको उपाधी निमालाई नै
जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा आयोजित प्रतियोगितामा १५ टोली सहभागी थिए।
चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौड, जेभलिन थ्रो, रिले, लङजम्प, त्रिपलजम्पलगायतका खेलहरु खेलाइएका थिए...
टाइगर कप : महिलातर्फको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने
महिला र पुरुष दुवैतर्फको फाइनल खेल शनिबार हुने आयोजक संस्थाका सचिव डिबी नेपालीले जानकारी दिए। गत वर्ष भएको दोस...
कार्तिक २० । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ। Read more
कार्तिक २० । च्याम्पियन लिग फुटबलमा इटालियन क्लब युभेन्टसले शानदार जित दर्ता गरेको छ। Read more
कार्तिक १९ । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ। Read more
कार्तिक १९ । आईपीएलको प्ले अफ समीकरण पूरा भएको छ। Read more
कार्तिक १९ । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले रेडबुल साल्जबर्गलाई हराएको छ। Read more
कार्तिक १९ । सनराइजर्स हैदराबाद युएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ। Read more
कार्तिक १८ । पाहुना टिम जिम्बावेले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको छ। Read more
कार्तिक १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले शानदार जित हात पारेको छ। Read more
कार्तिक १८ । दिल्ली क्यापिटल्स १३औं आईपीएल टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ। Read more
कार्तिक १७ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ। Read more
कार्तिक १७ । ठुला खेलकद प्रतियोगिता खेल्न रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई आजबाट सुरु हुने भएको छ। Read more
कार्तिक १७ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले शानदार जित हात पारेको छ। Read more
कार्तिक १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले संघर्षपूर्ण जित निकालेको छ। Read more
कार्तिक १७ । राजस्थान रोयल्स १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ। Read more
कार्तिक १६ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। Read more
कार्तिक १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ। Read more
कार्तिक १६ । यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा किङ्स इलाभेन पन्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। Read more
कार्तिक १६ । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिग पराजित भएको छ। Read more
कार्तिक १६ । केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वान फुटबलमा शानदार जित निकालेको छ। Read more
कार्तिक १६ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अझै लय समाउन सकेको छैन। Read more













