चितवन, असार २६ । पछिल्लो २४ घण्टामा देशैभरबाट १२० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका ८ हजार ११ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.