लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
गोरखाको धार्चे गाउँपालिकामा पर्ने पुरानो लाप्राक गाउँमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढेको छ। २०७२ को विनाशकारी भूकम्पपछि गुप्सीपाखामा नमूना बस्ती निर्माण भए पनि खेतीपात र जग्गाजमिन पुर... Read more
पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ नारायणगढको बेलचोक-बाह्रघरे क्षेत्र। चितवनका अधिकांश घर तथा संरचनामा ट्रस लगाउने गरेको छ। यसले घामपानी छेक्नुका साथै घरको आयुसमेत बढाउने अनुमान गरिएको छ। साथ... Read more
स्थानीय तह निर्वाचनमा सहभागी हुन मतदातहरु गाउँ फिरेपछि सुनसान देखिएको काठमाडौंको सडक। सधैँको कोलाहल हुने सडक यतिबेला चकमन्न छ। Read more
म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ७ काफल डाडाँमा रहेको ग्रामीण घरको सुन्दर दृश्य। सडक विस्तारका कारण गाउँघरमा पनि पक्की घर निर्माण गर्ने क्रम बढेपछि परम्परागत यस्ता ढुंगे घरहरु लोप हुँदै... Read more
पूर्वका आदिवासी धिमाल समुदायले लगाउने पेटानी (कपडा) घरेलु तानमा तयार गर्दै दमक १० की एक महिला। आधुनिक प्रविधिको विकाससँगै मौलिक घरबुना तान लोप हुँदै गएको छ। Read more
कञ्चनपुर, कैलाली र डडेल्धुराको सीमा क्षेत्रको चुरेमा अबस्थित नायल गाँउका बासिन्दा गहुँ काट्दै। नायल क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा परिचित रहेको छ। Read more
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ गुम्बा डाँडामा अवस्थित गुरुङ समुदायको सङग्रहालय भवन। Read more
चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको दराई-बोटे ताल नजिकै रुखमा बसिरहेको चितुवा। पछिल्लो समय यस क्षेत्रमा चितुवा र पाटेबाघको चहलपहल बढ्दै गएको छ, जसले गर्दा आन्तरिक पर्यटकको सं... Read more
हिमपातले सडकमै रोकिएका सवारीसाधन। जुम्लाबाट चल्ने सवारीसाधन रोकिएपछि नेपालगन्ज र सुर्खेत जाने यात्रुलाई सास्ती भएको छ। Read more
चितवन राष्ट्रिय निकुञ्जमा देखिएको नयाँ प्रजातिको हरिण। Read more
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चर्दै गरेका मृग (चित्री)को हुल। तस्बिर : नेत्र गुरुङ Read more
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला। Read more
भारी हिमपातपछि बिहीबार मौसम खुलेसँगै देखिएको हुम्लाको सदरमुकाम सिमकोट बजार। मंगलबार र बुधबार परेको झरीसँगै यस क्षेत्रमा बाक्लो हिमपात परेको थियो। तस्बिर : दाने बोहरा/रासस Read more
मंगलबार रातिदेखि बुधबार साँझसम्म निरन्तर झरी परेपछि गोरखाको बारपाक तथा लाप्राक क्षेत्रमा परेको हिउँ। हिउँ परेसँगै यस क्षेत्रमा चिसो पनि अत्याधिक बढेको छ। तस्बिर : रुपबहादुर गुरुङ/गोरखा Read more
चितवन राष्ट्रिय निकुञ्जको राप्ती नदीमा बनेको टापुमा घाम ताप्दै गरेका घडियाल (मुख चुच्चो भएका साना गोही) र मगर गोही। Read more
ज्यापू संस्कृति विकास कोषद्वारा बसन्तपुरमा आज आयोजित १८औँ राष्ट्रिय ज्यापू दिवस कार्यक्रममा प्रदर्शनमा राखिएको २५ किलोको योमरी। Read more
पदमपुरको हाइस्कुल रोड क्षेत्रको सुन्दर दृश्य। Read more
शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध पङ्ख फिँजाएर घाम सेक्दै। Read more
चिसो बढेपछि गाउँ झरेको चौरी हिमपातसँगै मनाङ ङिस्याङ गाउँपालिका– ५, खेतको हिउँमै चर्दै। Read more













