दमक । पूर्वी नेपालका आदिवासी धिमाल समुदायले लगाउने पेटानी (कपडा) घरेलु तानमा तयार गर्दै दमक १० की एक महिला। आधुनिक प्रविधिको विकाससँगै मौलिक घरबुना तान लोप हुँदै गएको छ। तस्बिर : यज्ञराज आङदेम्बे
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.