लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
पोखरा महानगरपालिका–६ ताल बाराही मन्दिर जाने बाटो नजिकै बाँसको झ्याङमा बचेरालाई चारो खुवाउँदै वस्तु बकुल्ला। Read more
स्याङ्जाको फेदीखोलामा धान रोपाईँसँगै हिलो खेल्दै गरेको दृश्य। Read more
गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लगिँदै। Read more
मङ्गलग्रहमा पर्सिभिअरन्स यान पुगेको १०० औँ दिनको अबसरमा सार्वजनिक। यसले जीवांश र जलवायुको अध्ययन गरिरहेको छ। Read more
सोमबार भरतपुरबाट देखिएको अस्ताउँदो सूर्य। केही दिनदेखि देशका विभिन्न भागमा निरन्तर झरी परिरहेको छ र यो अझै केहीदिनसम्म लन्बिने भन्दै सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।... Read more
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिर। लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको छ। Read more
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा नयाँ गजुरको पूजापछि धरहराको टुप्पामा गजुर राख्दै कामदार। Read more
पोखरा महानगरपालिका–६ जरेवरस्थित बिहीबार बिहान फूलको रुखमा देखिएको कांकिर चरा। तस्वीर: रासस/राधिका कँडेल Read more
पोखरा महानगरपालिका–६ जरेवरस्थित फूलको बोडमा सिपराज बुँगेचरा। तस्वीर: राधिका कँडेल/रासस Read more
केही युवाले पर्यटन प्रवद्र्धनका लागि नारायणी नदीमा डुङ्गाबाट देशको राष्ट्रिय झण्डा फराउँदै। Read more
देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी) को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’। Read more
लालीगुराँसको सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँसको फूल। Read more
कास्की जिल्लाको रूपा गाउँपालिकाको सुन्दरी बस्तीमा गुन्द्री बुन्न ताना लगाउँदै स्थानीय महिला। Read more
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी। Read more
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान। Read more
परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा। Read more
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल। Read more
पोखरा लेकसाइडको पैदलमार्ग सडक किनारामा ग्राहकको पर्खाइमा पानीपुरी व्यापारी। Read more
पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक। Read more













