लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप। कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला। Read more
सुन्धारास्थित पुनःनिर्माणाधीन धरहराको २०औँ तलाबाट देखिएको काठमाडौं। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
बागलुङको बलेवा,पहरेबाट देखिएको सूर्योदय। तस्बिरः तारानाथ आचार्य/रासस Read more
पृथ्वी राजमार्ग अन्तर्गत वागमती प्रदेश र गण्डकी प्रदेश जोड्ने मुग्लिन पुल। तस्वीर: हीरालाल गुरुङ/रासस Read more
पोखराको फेवातालमा लामो समयदेखि बाँधेर राखिएका डुङ्गा। तस्वीरः राधिका कँडेल/रासस Read more
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै। हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन। माउते मुसलमानका अनुसार हात्ती ५... Read more
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- १ अनैकोटमा लगाएको फापर खेती। पछिल्लो समयमा किसानले फापरको खेती कम गर्न थालेका छन्। तस्बिर: पेमा लामा/रासस Read more
पोखरा महानगरपालिका वडा नं १८ मा पर्ने सराङकोट र अन्नपूर्ण हिमश्रृङखलाको दृश्य। तस्वीर: राधिका कँडेल/रासस Read more
भक्तपुरको लोकन्थलीमा तिहारको लागि बिक्रीमा राखिएको मखमली फूलको माला। तस्वीर: चन्द्रकला क्षेत्री/रासस Read more
छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित। नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यट... Read more
बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फूलेको तोरी र पृष्ठभूमिमा देखिएको पर्यटकीय लेक घुम्टे। तस्वीर: रामबहादुर थापा/रासस Read more
कोरोना कहरले मानिसको आवागमन कम भएपछि पाशुपात क्षेत्रका बाँदरलाई पनि जुम्रा हेर्ने फुर्सत भएछ। तस्वीर: चन्द्रकला क्षेत्री/रासस Read more
डनलपमा पराल बोकेर लैजाँदै किसान। पछिल्लो समय यो परम्परागत सवारीसाधन लोप हुँदै गएको छ। थ्रेसरको सहयोगमा खेतमै धान दाउने र यसरी पराल र धान बोकेर घर लैजाँने गरिन्छ। तस्बिर: दुर्गा देवकोटा/रासस Read more
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुँगमा खसीबोका तौलिंदै किसान। पहिलो समय व्यावासायिकरुपमा बाख्र पालन गरेपछि उत्पादन बढेको छ। तस्वीर: कृष्ण दर्नाल/रासस Read more
दशैँको पहिलो दिन घटस्थापनामा काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा शनिबार जमरा राख्ने साइतमा बढाई दिँदै नेपाली सेना। तस्बिर: रोशन सपकोटा/रासस Read more
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोपारा लेकमा चर्दै गरेका चौरी। तस्बिरः सन्तोष गौतम/रासस Read more
खोकनाका किसान आफूले लगाएको धानबाली रेखदेख गर्दै। यसवर्ष समयमै मनसुन सुरु भएकाले धानबाली राम्रो उत्पादन वृद्धि हुने उनीहरुले आश गरेका छन्। तस्बिर: रोशन सापकोटा/रासस Read more
केही दिनदेखिको अविरल वर्षाका कारण फेवातालमा बाधेर राखिएका डुङ्गामा पानी पसेपछि शनिबार बिहान त्यसको व्यवस्थापनमा डुङ्गा चालक। तस्वीरः राधिका कँडेल/रासस Read more













