तस्बिरमा देखिएको सुन्दर दृश्य चितवन जिल्लाको पदमपुरस्थित भीमोदय माध्यमिक विद्यालय आसपास क्षेत्रको हो। चितवन राष्ट्रिय निकुञ्जले पुरानो पदमपुरबाट हटाएपछि बसेको हालको पदमपुर क्षेत्र तोरी र केरा खेतीमा प्रख्यात ठाउँ हो। यतिबेला भने तोरी फुल्ने समय भएकोले यहाँको दृश्यले सबैको मन लोभ्याएको छ।
तस्बिर : सन्तकुमार चौधरी
Facebook Comments


























