म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं ७ काफल डाडाँमा रहेको ग्रामीण घरको सुन्दर दृश्य। सडक विस्तारका कारण गाउँघरमा पनि पक्की घर निर्माण गर्ने क्रम बढेपछि परम्परागत यस्ता ढुंगे घरहरु लोप हुँदै गएका छन्। तस्बिर : ध्रुवसागर शर्मा/रासस (गलेश्वर)
Facebook Comments

























