चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको दराई-बोटे ताल नजिकै रुखमा बसिरहेको चितुवा। पछिल्लो समय यस क्षेत्रमा चितुवा र पाटेबाघको चहलपहल बढ्दै गएको छ, जसले गर्दा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ भने जोखिम पनि उत्तिकै बढेको छ। तस्बिर : प्रेम रिमाल
Facebook Comments


























