लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
एकातिर उद्योग वाणिज्य संघ चितवनको चुनावी माहोल, छेउमा चियाको स्टल। तर व्यापारीहरू भेला भएको ठाँउमा चिया बेच्न राखिएको यो स्टलको उद्देश्य अर्थोपार्जन नभई देवघाट समाज कल्याण परिषद्द्वारा सञ्चा... Read more
आलु गोडमेल गर्दै पाल्पा, रामपुरका कृषक समूह। तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक मिलिजुली तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। तस्वीर: सुशीला रेग्मी/रासस Read more
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती। पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पु¥याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकी... Read more
२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा सलामी अर्पण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा। तस्वीर:... Read more
सुर्खेतका थारु जातिद्वारा शनिबार बीरेन्द्रनगर नगरपालिका १० कुन्ती गाउँमा आयोजित ‘माघी मिलन कार्यक्रममा आउने पाहुनाको स्वागतका लागि कुरेर बसेका थारु चेली। तस्वीर: शुरबहादुर सिंह/रासस Read more
पाल्पा निस्दी गाउँपालिकाका महिलाहरु माघे संक्रान्तिका लागि तरुल बिक्रीका लागि मित्याल बजार लैजादै। तस्वीर: सुशीला रेग्मी/रासस Read more
प्रदेश नं १ सरकारले घोषणा गरेको इलामको पर्यटीय नगरी सूर्योदय नगरपालिका–४ स्थित अन्तु पोखरी छेउ चियाबारीको बीचमा आन्तरिक तथा वाह्य पर्यटकका लागि निर्माण गरिएको कटेज। तस्बिर: टीका खतिवडा/रासस Read more
कर्णाली प्रदेशको हिमाली जिल्लामा पाइने देवदारको रुखबाट तिला गाउँपालिका–४ जुम्लाको भेरी खोलामाथि निर्माण गरिएको परम्परागत ७३ वर्ष पुरानो काठेपुल। सो पुलबाट आवतजावत गर्न स्थानीयवासीलाई सहज भएक... Read more
लोपउन्मुख अवस्थामा रहेका पाल्पाको निस्दी गाउँपालिका खादरमा रहेका कुँडुले घर। तस्वीर: पवित्रा घिमिरे/रासस Read more
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गर्न लड्दै आउदै ब्रतालु। तस्वीर: रमेश गिरी/रासस Read more
जाडो याम सुरु भएसँगै रारामा पाहुना चरा आउन थालेको छ। जाडो छल्न पाहुना चरा आएको हो। मंसिर लागेसँगै आएका विदेशी चराले रारा ताल भरिन थालेको छ। Read more
पोखराको आकाशमा बिहीबार प्याराग्लाइडिङ गर्दै पर्यटक। प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडरेशन एरोनेटिक इन्टरनेशनल (एफएआई)ले फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङ वर्ल्ड कप एशियन... Read more
तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा आउने पाहुनालाई फूलमालाले स्वागतको तयारी गर्दै स्थानीय महिला। गाउँमा आउने पाहुनालाई फूलमालाले स्वागत गर्ने प्रचलन छ। तस्बिर : कृष्ण न्यौपाने/रासस Read more
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गबाट देखिएको मनोरम दृश्य। यो पदमार्ग पहिचान भएको एक दशक पुगिसक्दा समेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन। तस्बिर : कमल ख... Read more
दक्षिण एसियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट भिलेज घलेगाउँ। यतिबेला क्व्होलासोथर गाउँपालिका३, घलेगाउँसहितका विभिन्न घरवासमा ‘भ्रमण वर्ष–२०२०’ सुरुवातसँगै पर्यटकले भरिभराउ भइरहेका छन्। तस्... Read more
भक्तपुरको मध्यपुर थिमि–४, शंखधरचोकको रुखमा पारिलो घाममा दुई जोडा लाटोकोसेरो। हिन्दु धर्मअनुसार लक्ष्मीको बाहनका रुपमा लाटोकोसेरोलाई लिइन्छ। नेपालमा २२ प्रजाति लाटोकोसेरो पाइने विश्वास गरिन्छ... Read more
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोडने गरी कालिगण्डकी नदीमाथि निर्माण भइरहेको नेपालकै लामो झोलुङ्गे पुल। यो पुलको लम्बाई ५६७ मिटर छ। यो पुल... Read more
भूकम्पपछि निर्माण गरिएकाे गाेरखाकाे लाप्राकस्थित नमूना बस्ती गुप्सीपाखा। चिसाे बढेसँगै परेकाे हिउँले सुन्दर बस्तीलाई छाेपेकाे छ। हरेक वर्ष हिउँ पर्ने गुप्सीपाखामा नमूना बस्ती नै निर्माण भएपछ... Read more
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुमरोज सामुदायिक वनबाट सुरु गरिएको चरण गणनाका क्रममा राप्ती नदी किनारमा देखिएका जलपंक्षीहरु। जाडो छल्नका लागि उत्तरी गोलार्धबाट चितवन निकु... Read more
मुस्ताङको टुकुचे पिक (मानापाथी) हिमालको पृष्ठभूमिमा रहेको थासाङ्ग गाउँपालिका–१, टुकुचेमा रहेको स्याउबारी। तस्वीर: निरज थकाली/रासस Read more













