लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
काठमाडौँको पुतली सडक हुँदै बिहीबार बिहान नेपाली सेनाका घोडचडी जवान सिंहदरबारतर्फ जाँदै। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
शिवालय गाउँपालिका–१ र छेडागाड नगरपालिका–१३ बीचमा रहेको छेडागाड खोलामा निर्माण गरिएका दुई पुल। सो ठाउँमा रहेको बेलिब्रिजलाई अर्को ठाउँमा निर्माण गर्न सके आर्थिक रुपमा कम भार पर्ने देखिन्छ। तस... Read more
पटिहानीको बेलशहर सामुदायिक वनमा घास दाउरा गरी घर फर्कदै स्थानिय महिलाहरु । तस्वीर: सविता अधिकारी,लगातार समाचार। Read more
हिउँले पुरै ढाकिएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ मन्दिर। तस्वीरः निरज थकाली/रासस Read more
भेरी नगरपालिका–९ घोरनेटास्थित सामुदायिक वन समूहबाट २० वर्षपछि त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई दाउरा काट्न अनुमति दिइएकाले पुर्जी लिएर दाउरा सङ्कलन गरिँदै। तस्वीर: हेमन्त केसी/रासस Read more
पोखरा महानगरपालिका–३१ लेखनाथ सुन्दरी डाँडाबाट देखिएको माझी कुना गाउँसहित बेगनासतालको दृश्य। तस्वीर: राधिका कंडेल/रासस Read more
चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गल्छी गाउँपालिका धादिङले सहयोगस्वरुप उपलब्ध गराएको १०० टिप बालुवा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाडौँले निःशुल्क ढुवानी ग... Read more
पर्यटन व्यवसायी रोशन अधिकारीद्वारा सञ्चालित प्याराग्लाइडिङ कम्पनी ‘धरान स्काई एडभेन्चर’ले धरान उपमहानगरपालिका–१ मा पर्यटकलाई प्याराग्लाइडिङ सेवा दिँदै। पाँच वर्ष अगाडि व्यावसायिक प्याराग्लाइ... Read more
ङिस्याङ गाउँपालिका–१ भ्रातङस्थित स्याउ फर्ममा राखिएको राष्ट्रिय झण्डाको बिहीबार तस्वीर खिंच्दै बेल्जियन। यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक फोटो खिंच्नुका साथै रमणीय दृश्य अवलोकन गर्नेको सं... Read more
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शुरु भएको प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा नृत्य देखाउँदै कलाकार। नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेंसीगाउँमा आयोजना गरेको... Read more
दूधपोखरी गाउँपालिका २ बिचौरमा निर्माण सम्पन्न भूकम्प प्रतिरोधी घर। यहाँका भूकम्पपीडितका अधिकांश घर निर्माणाधीन छन्। तस्वीर: जनक श्रेष्ठ/रासस Read more
मुस्ताङको बारमुक्ति क्षेत्र गाउँपालिका हिउँले भरिएको सडकमा सवारीसाधान नचलेपछि घोडा चढेर मुक्तिनाथ जाँदै गरेका आन्तरिक पर्यटक। तस्वीर: नवीन लामीछाने/रासस Read more
डोटीको शिखर नगरपालिका– १० बानीडुग्रीसैनमा ढकमक्क फुलेको तोरीबारी। तोरी खेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन्। तस्वीर: विमलबहादुर विष्ट/रासस Read more
जाजरकोट-डोल्पा सडक खण्डको रुकुमपश्चिम आठबीसकोट नगरपालिका –११ रिठास्थित त्रिभुवन आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत आशिष पुन र नवीन ववाल गिट्टी कुट्दै। तस्वीर: हेमन्त केसी/रासस Read more
पोखराको पर्यटकीयस्थल सराङकोटमा प्याराग्लाईडिङमा रमाउँदै पर्यटक। तस्वीर : खेमराज गौतम/रासस Read more
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ खापासीस्थित आलु लगाएपछि देखिएको सुन्दर फाँट। सिंचाई पर्याप्त मात्रमा भएकाले यहाँ कृषि उत्पादन राम्रो हुने गरेको छ। तस्वीर : पेमा लामा/रासस Read more
पर्यटकीय नगर बेँशीसहर नगरपालिका–६ मा रहेको पुमागाउँ घरवास (होमस्टे) जाने पदमार्ग। तस्वीर : जनक श्रेष्ठ/रासस Read more
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ चाँपामा रहेको समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्रको नर्सरीमा थन्किएका अलैंचीका विरुवा। बजार नपाउँदा दुई वर्षदेखिको अलैंचीका विरुवा नर्सरीमै थन्किएका छन्।... Read more
तनहुँको बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरीसम्मका लागि गाउँपालिकाबाट निर्माण थालिएको तीन किलोमिटर दूरीको पदमार्ग पर्खाल। तस्वीर: कृष्ण न्यौपाने/रासस Read more
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ ठेराडाँडामा रहेको क्रसर तथा ढुङ्गाखानीले विपी राजमार्ग माथिबाट भित्ता खोपेर ढुङ्गा निकाल्दै। तस्वीर: पेमा लामा/रासस Read more













