कर्णाली प्रदेशको हिमाली जिल्लामा पाइने देवदारको रुखबाट तिला गाउँपालिका–४ जुम्लाको भेरी खोलामाथि निर्माण गरिएको परम्परागत ७३ वर्ष पुरानो काठेपुल। सो पुलबाट आवतजावत गर्न स्थानीयवासीलाई सहज भएको छ। तस्बिरः शुरबहादुर सिंह/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.