बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोडने गरी कालिगण्डकी नदीमाथि निर्माण भइरहेको नेपालकै लामो झोलुङ्गे पुल। यो पुलको लम्बाई ५६७ मिटर छ। यो पुल निर्माण अन्तिम चरणमा पुगेको छ। तस्बिरःखेमराज गौतम÷रासस
Facebook Comments