एकातिर उद्योग वाणिज्य संघ चितवनको चुनावी माहोल, छेउमा चियाको स्टल। तर व्यापारीहरू भेला भएको ठाँउमा चिया बेच्न राखिएको यो स्टलको उद्देश्य अर्थोपार्जन नभई देवघाट समाज कल्याण परिषद्द्वारा सञ्चालित देवघाट बृद्धाश्रममा भान्छाकोठा व्यवस्थित गर्नको लागि आर्थिक संकलन अभियान हो। (तस्विरः विनोद अनुज)
Facebook Comments