लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँखको ऋणदह जङ्गलमा चरणका लागि छाडिएका भेडा। चिसो अत्यधिक बढेपछि रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका– ११ सेराका स्थानीयले भेडीगोठ बेँशी झारेका हुन्। त... Read more
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ भम्केपानीमा पर्यटन वर्षलाई लक्षित गरी निर्माण गरिएको थारु संग्रहालय । संग्रहालयमा थारु समुदायका प्राचीन सामानहरु राखिएका छन्। तस्वीर: राजेन्द्रप्रसाद पनेरु... Read more
गण्डकी प्रदेशको राजधानी पोखराको तालबराही तालमा दुङ्गा सयर गरी जलयात्रा गर्दै पर्यटक। तस्बिर: कमल खत्री/रासस Read more
काठमाण्डौँको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार कार्यक्रममा तामाङ भेषभूषामा सजिएकी युवती। तस्वीर: रोशन सापकोटा/रासस Read more
समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको मनाङ ङिस्याङ गाउँपालिका–८, मनाङ र मुस्ताङको सिमानामा पर्ने विश्व परिचित अन्नपूर्ण पदमार्ग थोरङला भञ्ज्याङ पास गर्दै वाह्य पर्यटक। नेपाल भ्रमण... Read more
तनहुँको भीमाद नगरपालिका–९ धन्धुरस्थित सिद्धगुफा प्रवेश गर्ने ठाउँमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार। भ्रमण वर्षको अवसरमा सिद्धगुफामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। तस्वीर: कृष्ण... Read more
मुस्ताङको बारा गाउँ मुिक्त क्षेत्र गाउँपालिकाअन्र्तगत पर्ने झारकोट गाउँको सुन्दर दृश्य। तस्वीर: नविन लामीछाने/रासस Read more
अछाम तुर्माखाँद गाउँपालिकाको कजुडेबाट देखिएको कर्णाली राजमार्गको आठविसन नगरपालिकाको टुनिवगर बजार। यो बजार अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठविस नगरप... Read more
महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर। तस्वीर: धनवीर महतो/रासस Read more
तनहुँको भीमाद नगरपालिका–९ स्थित सिद्धगुफामा भ्रमण वर्ष २०२० को शुभारम्भ गर्न आयोजित कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै युवती। तस्वीर: कृष्ण न्यौपाने/रासस Read more
खलंगा पाँचकाटियाँ, जुम्ला सडक खण्डको निर्माण शुरु भएसँगै यहाँका महिला गिट्टी कुटेर आम्दानी गर्दै। तस्वीर: हेमन्त केसी/रासस Read more
झापाको बुद्धशान्ति गाउँपालिका – २ जयपुरका कृषक खगेन्द्र उप्रेतीले सुपारी बगानभित्र लगाएको फापर र अलैंची। अलैंचीको खेती पहाडी जिल्लमा मात्रै हुने गरेपनि उप्रेतीले पाखे जातको अलैंचीको व्यावसाय... Read more
शुक्लाफाँटा नगरपालिका– ८ भल्कामा रहेको थारु संग्रहालयमा आयोजित दुईदिने माघी मेलामा बनाइएको खानाको मज्जा लिँदै थारु महिला। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस Read more
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा परम्परागत झुम्रा नृत्य देखाउँदै थारु समुदाय। माघीमेलाको अवसरमा यहाँ हरेक वर्ष थारु समुदायले झुम्रा नृत्य देखाउने प्रचलन छ। तस्बिर : राजेन्द्रप्रसाद... Read more
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –२, सिम्रुुतुमा रहेको मंगल मादल उद्योगका मंगलबहादुर वादी मादल उद्योगमा बनाइएका मादल घार सजाउँदै। तस्बिरः अमरराज पुन/रासस Read more
श्रीपञ्चमी पर्वका लागि बनाउदै गरिएको मूर्ति। शितलहर र बाक्लो हुस्सु लाग्नाले मूर्ति बनाउने महोत्तरीका मूर्तिकारलाई कठिनाई भएको छ। तस्वीर: धनवीर महतो/रासस Read more
याबुली स्की रिसोर्टमा स्की खेलिरहेका किशोर किशोरी। याबुली पर्वतको टाकुरा पुग्न झण्डै २० मिनेट जति केबुल कार चढ्नुपर्छ। तस्वीर: राजु शाक्य/रासस Read more
जिङबेइ रोडमा अवस्थित ताइयाङ दाओ टापूमा हिउँको थुप्रोमा सिर्जित कला। तस्वीर: राजु शाक्य/रासस Read more
डडेलधुरा हिमपातले ढाँकेको जयपृथ्बी राजमार्ग सडक क्षेत्रको हिँउ र आसपासको बस्तीमा अझै उस्तै छ हिउँ। तस्वीर: करन ताम्राकार/रासस Read more
माघे संक्रान्ति मेला भर्न आउनेहरूलाई लक्षित गरि देवघाट धाममा राखिएका अस्थायी पसलहरु। भोलीको संक्रान्ति मेलाको लागि आज साँझदेखि नै भक्तजन देवघाटमा भेला हुन्छन्। (तस्बिर: सविता अधिकारी) Read more













