भक्तपुरको मध्यपुर थिमि–४, शंखधरचोकको रुखमा पारिलो घाममा दुई जोडा लाटोकोसेरो। हिन्दु धर्मअनुसार लक्ष्मीको बाहनका रुपमा लाटोकोसेरोलाई लिइन्छ। नेपालमा २२ प्रजाति लाटोकोसेरो पाइने विश्वास गरिन्छ। तस्बिर : रत्न श्रेष्ठ, रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.