भूकम्पपछि निर्माण गरिएकाे गाेरखाकाे लाप्राकस्थित नमूना बस्ती गुप्सीपाखा। चिसाे बढेसँगै परेकाे हिउँले सुन्दर बस्तीलाई छाेपेकाे छ। हरेक वर्ष हिउँ पर्ने गुप्सीपाखामा नमूना बस्ती नै निर्माण भएपछि हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकसमेत गुप्सीपाखा पुग्ने गरेका छन्। (तस्बिरः त्रिलोकसिंह गुरुङकाे फेसबुकबाट)
Facebook Comments


























