काठमाडौँ, १२ साउन। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २... Read more
काठमाडौँ, १२ साउन। मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन्। बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन्। दुई... Read more
काठमाडौँ, १२ साउन। मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा विभिन्न देश पुगेका २५१ जनाको उद्धार गरेको छ।भारत, किर्किस्थान, कुवेत, लिबिया, केन्यालगायत देशबाट उद्धार गरिएको ब्यू... Read more
काठमाडौँ, १२ साउन। नेपाली कांग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका अन्तरिक विषयदेखि समसामयिक राजनीतिक विषयमा छलफल जारी छ। आइतबारको बैठकमा विशेष गरी... Read more
रसुवा, ११ साउन। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ तातोपानी डाँडामा गुड्दै गरेको टाटा सुमोलाई पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। दुर्घटनामा परी सोलखुम्बुका करिब ४७... Read more
नारायण ढुंगाना, काठमाडौँ, ११ साउन। असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको लगातार वर्षा भएपछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा करिब एक अर्ब बढीको क्षति पुर्याएको छ। बाढ... Read more
झापा, ११ साउन। झापाको विर्तामोडस्थित एक व्यापारिक भवनमा आगलागी हुँदा दुई करोड रूपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोडको हनुमान सेन्ट्रलमा शनिबार आज साँझ करिब ७ बजेतिर आग लागी भएको थियो। तर,... Read more
काठमाडौँ, ११ साउन। ३३ किलो सुनकाण्ड केही मत्थर भएको बेला गोरखाबाट बरामद गरिएको १६ किलो सुनले चर्चा कमाएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको सुनकाण्डबारे दोषी प... Read more
चितवन, ११ साउन। पर्यटकीय नगरी चितवनको सौराहामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। काठमाडौँ बुढानिलकण्ठ नगरपालिका ४ नारायणथान बस्ने ४८ वर्षका छन्दबहादुर थापाको रत्ननगर ६ सौराहास्थित होटल... Read more
उत्तराखण्ड, (भारत) ११ साउन। भारतको उत्तराखण्डस्थित १३२ ओटा गाउँमा गएको तीन महिनामा एउटा पनि बालिका नजन्मिएको एक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन सार्वजनिक भएपछि अनुसन्धानको लागि सरकारला... Read more
संखुवासभा, ११ साउन। केही दिनदेखि लगातार परेको वर्षाले पहिरो जाँदा संखुवासभाका विभिन्न ठाउँका दर्जनौँ घरमा क्षति पुर्याएको छ। बाढीपहिरोले मानवीय क्षति नभए पनि सर्वसाधारणको लाखौँ रूपैया बराबरक... Read more
काठमाडौँ, ११ साउन। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले नियुक्त भएको चार महिनामै पदबाट राजीनामा दिएका छन्। आफ्नो कार्यकाल पूरा नगरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा... Read more
घाज्नी (अफगानीस्तान), ११ साउन। अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा रहेको एक प्रहरी चौकीको प्रवेशद्वारमा शनिबार कारबम विस्फोट भएको छ। उक्त विस्फोटमा परी कम्तीमा पनि तीन प्रहरी अधिकारीको मृत... Read more
काठमाडौँ, ११ साउन। काठमाडौँ बानेश्वरस्थित नेपाल विद्यापीठले सिधैँ कक्षा ११ र १२ मा कानून विषयको अध्ययन गराउने भएको छ। अन्य विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँ... Read more
काठमाडौँ, ११ साउन। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यू... Read more
काठमाडौँ, ११ साउन। गएको वर्षमा देशभर सवारीसाधन दुर्घटनामा परी दुई हजार ७८९ जनाको मृत्यु भएको छ। पछिल्लो समय सवारीसाधन खरिद बिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको प्रहरीले जनाएको छ। आर्थि... Read more
चितवन, १० साउन। कयर खोलाले बगाउँदा चितवनमा एकजनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिका १० घर भई सोहि नगरपालिका वडा नं. ९ मा डेरा गरी बस्ने विकास चेपाङका अन्दाजी ५/६ वर्षका छोरा सन्देश चे... Read more
चितवन, १० साउन। पृथ्बी राजमार्गस्थित चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ४ लेवाटारमा भएको दुर्घटनामा १७ जना घाइते भएका छन्। मुग्लिनबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ६०५८ नं.को बस र बिप... Read more
काठमाडौँ, १० साउन। ३ नं. प्रदेश सरकारले सवारी दर्ता प्रमाणपत्र नवीकरणको जरिवानामा संशोधन गर्ने तयारी थालेको छ। यसअघि सवारी दर्ता प्रमाणपत्र नवीकरणको म्याद सकिएको भोलिपल्टबाटै सतप्रतिशत जरिवा... Read more
चितवन, १० असार। जिल्ला प्रहरी कार्यालय चितवनले फरार अभियुक्तलाई पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा वि.सं. २०७१ वैशाख २१ गते नौ वर्ष कैद र ५० हजार... Read more













