सोमबार भरतपुरबाट देखिएको अस्ताउँदो सूर्य। केही दिनदेखि देशका विभिन्न भागमा निरन्तर झरी परिरहेको छ र यो अझै केहीदिनसम्म लन्बिने भन्दै सतर्कता अपनाउन मौषम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। (तस्बिर: विनोद अनुज)
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.