कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान। वातावरण तथा समाजको कुचिकारको रुपमा परिचित गिद्धा सिनो खान यहाँ आउने गरेको पाइन्छ। तस्वीरः सनिउल्ला धोबी/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.