देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी) को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’। मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले गैँडाकोट नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो। तस्वीरः टेकराज पोखरेल/रासस
Facebook Comments


























