कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड। तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ। तस्वीर: रोशन सापकोटा/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.