स्याङ्जाको फेदीखोलास्थित नाइटेखोलामा धान रोपाईँसँगै हिलो खेल्दै गरेको दृश्य। माना रोपेर मुरी उब्जाउने समयको रुपमा चित्रण गरिँदै आएको असारमा किसानहरुलाई दुःख भए पनि हिलो खेलेर गर्ने रमाइलोले सबै दुःख बिर्साइदिन्छ। तस्बिर: लाला गुरुङ
Facebook Comments


























