खामेनीको हत्या, नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : रूसी राष्ट्रपति
मस्को । अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपू...
शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन्। साथै...
चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुईको मृत्यु
गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका...
भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प
भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम...
पेलेको निधनमा शोकाकुल ब्राजिल
फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकल...
श्रीलङ्कामा प्रधानमन्त्रीको राजीनामासँगै कर्फ्यू
जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी...
उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त
चैत्र ५ । उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ।
काठमाडौं, फागुन २९। उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएर विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार पत्रक... Read more
संक्रमण थप फैलिन नदिन सावधानी अपनाएको भन्दै यस्तो प्रतिबन्ध लगाउने डेनमार्क दोस्रो युरोपेली मुलुक हो। Read more
फागुन २८ । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ। दुर्घटना हुँदा ठूलो धूलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्। इस्लामाबादमा भएको शैन्य परेडका लागि उडाइएको विमान दुर्घ... Read more
लन्डन, फागुन २८ । संयुक्त अधिराज्य बेलायतका स्वास्थ्यमन्त्री नदिने डोरिसलाई नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ। कन्जरभेटिभ पार्टीकी सांसदसमेत रहेकी डोरिस बेलाय... Read more
फागुन २८ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ हजार तीन सय पुगेको छ। चीनमा मात्र तीन हजार एक सय ५८ जनाले ज्यान गुमाएका छन्। इटालीमा ६ सय ३१, इरानमा २ सय ९१, दक्षिण... Read more
इस्लामावाद, फागुन २८ । पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हि... Read more
काठमाडौं, फागुन २८ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगिसकेको छ। अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या... Read more
फागुन २८ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ। चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ। कोरोनाकै कारण... Read more
फागुन २७। भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण ५० भन्दा बढी मानिसमा देखा परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। मंगलबारमात्रै भारतको दक्षीण पश्चिम भागमा ९ जना मानिसमा संक्रमण देखिएको स... Read more
फागुन २७ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ। कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ सय ८९ जनाको विभिन्न २२... Read more
सुडान, फागुन २६ । सुडानी प्रधानमन्त्री अब्दुल्लाह हमदोक आफुमाथि भएको हत्या प्रयासबाट बाँच्न सफल भएका छन्। सोमबार राजधानी खार्तमस्थित उनीमाथि आक्रमण भएको हो। तर सुरक्षित स्थानतर्फ गएर बाँच्न... Read more
फागुन २६ । चीनको उहान शहरमा पहिलोपटक देखिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण अहिलेसम्म करिब चार हजार मानिसहरूको मृत्यु भइसकेको छ भने एकलाख भन्दा बढी मानिसहरूमा संक्रमण फैलिएको छ। विश्वका... Read more
इटली, फागुन २६ । इटलीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ६६ पुगेको छ। इटलीमा कोरोनाको संक्रमण दर २५ प्रतिशतले बढेको छ। कोरोना संक्रमण न्यूनीकरणका लागि इटलीले लोम्बडी र १४ प्रा... Read more
फागुन २६ । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ। उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन्। गुआरुजा... Read more
फागुन २६ । युद्धग्रस्त सिरियामा भयानक दुर्घटना भएको छ। एक इन्धन भरिएको ट्यांकर दुई बससँग ठोक्किँदा ३० जनाको मृत्यु भएको हो। स्थानीय मिडिाया रिपोर्टका अनुसार दुर्घटना सिरियाको राजधानी दमास्कस... Read more
फागुन २६ । पुरुषको तुलनामा महिला र बालबालिकामा कोरोना भाइरसको असर कम देखिएको छ। मृतकहरुको आंकडामा महिला र बालबालिकाको संख्या कम छ। चाइनिज सेन्टर्स अफ डिजिज कन्ट्रोलले यसमाथि अध्ययन गरेको छ।... Read more
अस्ट्रिया, फागुन २६ । अस्ट्रियामा हिम पहिरो जाँदा कम्तिमा ६ जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अस्ट्रियन एल्प्स हिम शृङ्खलामा गएका दुई... Read more
चीन, फागुन २५ । चीनको फुजियान प्रान्तमा शनिवार राति होटल भत्केपछि मर्नेको संख्या १० पुगेको छ। भग्नावशेषबाट ४८ जनालाई निकालिएको छ भने २३ जना अझै च्यापिएका छन्। उक्त होटल कोरोनाभाइरस लागेकहरूल... Read more
ढाका, फागुन २५ । बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा... Read more
मुम्बइ, फागुन २५ । भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ। भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर... Read more
![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)












