खामेनीको हत्या, नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : रूसी राष्ट्रपति
मस्को । अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपू...
शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन्। साथै...
चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुईको मृत्यु
गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका...
भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प
भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम...
पेलेको निधनमा शोकाकुल ब्राजिल
फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकल...
श्रीलङ्कामा प्रधानमन्त्रीको राजीनामासँगै कर्फ्यू
जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी...
उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त
चैत्र ५ । उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ।
दिल्ली, फागुन २५ । उत्तरपूर्वी दिल्लीमा फागुन १२ र १३ गते भड्किएको हिंसामा २१ सय ९३ जनालाई पक्राउ गरिएको छ। अहिलेसम्म ६९० वटा उजुरी दर्ता गरिएको छ। शनिवार अबेर राति दिल्ली प्रहरीले यसको जानक... Read more
काठमाडौं, फागुन २५ । चीनको ग्वान्जाउ शहरको एक क्वारेन्टाईन केन्द्र भत्किँदा ७ जनाको मृत्यु भएको छ। क्वारेन्टाईनमा च्यापिएका ७० जना मध्ये ४० जनाको जिवितै उद्वार गरिएको विदेशी समाचार माध्यमहरू... Read more
चीन, फागुन २५ । चीनमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित राखिएको एक होटल भत्किँदा चारजनाको मृत्यु भएको छ। चीनको क्वानझोउमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो। चिनियाँ अधिकारीहरुलाई उद्धृ... Read more
फागुन २५ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ। संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ। संक्रमित हुनेको संख्य... Read more
रुवाण्डा, फागुन, २४ । वर्षाका कारण रुवाण्डामा यसवर्ष अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ। गत जनवरीदेखि अहिलेसम्म उनीहरुको मृत्यु भएको आपत व्यवस्थापन मन्त्रालयले शुक्रबार जनाएको छ। वर्षा र वर्षा... Read more
फागुन, २४ । विश्वमा महामारीमा रुपमा फैलँदै गरेको कोरोना भाइरसको संक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय पुगेको छ। अहिलेसम्म एक लाखभन्दा बढी मानिस प्रभावित भएको सीएनएनले जनाएको छ। को... Read more
फागुन २४ । साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन्। राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ। राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न य... Read more
फागुन २४ । कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ। प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन्। मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन्। यो शास्वत सत्यला... Read more
फागुन २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिक मुल्भेनीलाई कार्याबहाक ‘चिफ अफ स्टाफ’ बाट बर्खास्त गरेका छन्। ट्रम्पे मुल्भेनीलाई बर्खास्त गरी चिफ अफ स्टाफमा मार्क मेडोजलाई नियुक्त गरेका... Read more
काबुल, फागुन २४ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार ठूलो आक्रमण भएको छ। शुक्रबार काबुलमा बन्दुकधारीहरुले एक कार्यक्रममा गोलाबारी सुरु गरेका थिए। जसमा कम्तिमा पनि ३२ जनाको मृत्यु भएको छ।... Read more
इटाली, फागुन २४ । महामारीको रुपमा फैलिँदै गएका कोरोना भाइरसको संक्रमण इटालीमा थप चुनौतिपूर्ण बनेको छ। इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १९७ पुगेको छ। शुक्रबार एकै दिन ४९ जना... Read more
टेक्सस, फागुन २३ । अमेरिकाको टेक्ससस्थित एक वालमार्ट सुपरमार्केटमा बेच्न राखिएको आइसक्रिम चाट्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हाल्ने एक व्यक्तिलाई ३० दिन जेल सजाय सुनाइएको छ। सो भिडिओ २४ वर्... Read more
भुटान, फागुन २३ । भुटानमा एक जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। भुटानमा एक अमेरिकी पर्यटकमा कोरोना भाइरस देखिएको हो। भुटानका प्रधानमन्त्रीले कोरोना भाइरसबाट एक जना संक्रमित भएको जानकारी... Read more
बेलायत, फागुन २३ । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा पहिलो एक व्यक्तिको ज्यान गएको छ। कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अ... Read more
काठमाडौं, फागुन २३ । विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ। विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित र... Read more
अंकारा, फागुन २२ । टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन्। एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो। प्रतिपक्... Read more
क्यालिफोर्निया, फागुन २२ । कोरोनाभाइरसले अमेरिकामा ११ जनाको मृत्यु भएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ। क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय एक पुर... Read more
पेरु, फागुन २२ । संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ। १०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ। इराक–इरान युद्ध र ए... Read more
फागुन २२ । कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको संख्या ३२ सय ८५ पुगेको छ। ८४ वटा मुलुकमा कोरोनाको संक्रमणबाट ९५ हजार ४ सय ८१ जना मानिस संक्रमित भएका छन्। कोरोनाबाट चीनमा सबै भन्दा बढी ३ हजार १... Read more
कश्मीर, फागुन २२ । भारतको जम्मू–कश्मीरमा सामाजिक सञ्जालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएको छ। जम्मू–कश्मीरमा बुधबारदेखि सामाजिक सञ्जालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा भएको छ। तर पनि इन्ट... Read more
![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)












