सुडान, फागुन २६ । सुडानी प्रधानमन्त्री अब्दुल्लाह हमदोक आफुमाथि भएको हत्या प्रयासबाट बाँच्न सफल भएका छन्।
सोमबार राजधानी खार्तमस्थित उनीमाथि आक्रमण भएको हो। तर सुरक्षित स्थानतर्फ गएर बाँच्न सफल भएको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यसबारे पूर्ण विवरण आइसकेको छैन।
सुडानमा लामो समयको द्वन्द्व समाधानपछि हमदोक प्रधानमन्त्रीमा चुनिएका थिए।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











