फागुन २६ । युद्धग्रस्त सिरियामा भयानक दुर्घटना भएको छ। एक इन्धन भरिएको ट्यांकर दुई बससँग ठोक्किँदा ३० जनाको मृत्यु भएको हो।
स्थानीय मिडिाया रिपोर्टका अनुसार दुर्घटना सिरियाको राजधानी दमास्कस स्थित हम्स हाईवेमा रहेको बगदाद पुलको नजिकै भएको हो। दुर्घटनामा परेर धेरैजना गम्भीर घाईते भएको सञ्चारमाध्यममा उल्लेख छ।
पुलिसले अहिलेसम्म उक्त दुर्घटना कसरी भयो भन्ने बारे कुनै कारण पत्ता पत्ता लगाउन सकेको छैन। एजेन्सीको सयोगमा
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











