लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
रोल्पाको त्रिवेणी गाउँपालिका तिलास्थित इतिहास बोकेको पहिलो जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालयको मूल प्रवेशद्वार। तस्बिर: उमा केसी/रासस Read more
पाल्पाको निस्दी गाउँपालिका५ स्थित गल्धा गेझाका अगुवा कृषक शेरबहादुर सोतीले रोप्न तयार पारेको बेमौसमी तरकारीका बिरुवा। तस्बिर : रासस Read more
चितवनका किसानले लगाएकाे धान। यतिबेला चितवनका किसानले लगाएकाे धान गाेड्ने बेला भएकाे छ। तस्बिर : विनाेद अनुज/लगातार न्युज Read more
सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि खाद्यान्न खच्चडद्वारा ढुवानी गरिँदै। तस्बिरः सुजन बज्राचार्य/रासस Read more
जनैपूर्णिमा तथा साउने सोमबारका अवसरमा पूजा गर्न पवित्र तीर्थस्थल देवघाटधाम आएका भक्तजन। तस्वीरः कृष्ण आचार्य/रासस Read more
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका१ नाहालमा भासिएको सडक मर्मत गरिँदै। तस्बिर : रासस Read more
भक्तपुर दरबार स्क्वायरमा लकडाउन खुलेपछि शनिबार देखिएको पर्यटकको भीड। तस्बिर : रासस Read more
धरानको पहिलोपटक कायाकिङ्गको अनुभव लिँदै केही साहसी खेलकुदप्रेमी। तस्वीर: विराट अनुपम/रासस Read more
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अण्डैया पटैयामा बया तोप चराले स–साना पात र रेसाहरुलाई जोडेर बनाएको गुँड। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस Read more
मौसम खुलेसँगै पोखराको अमरसिंह चोकबाट देखिएको अमरसिंहको शालिकसँगै माछापुच्छ्रे हिमाल। तस्बिर : राधिका कँडेल/रासस Read more
अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु। खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर ह... Read more
सडक भासिने क्रम रोक्न २५ मिटर लामो रडको एङकरिङ्गको काम गरिए पनि पुनः भासिएपछि क्षतिग्रस्त मेची राजमार्गको इलाम माईखोला खण्ड। माईखोला खण्डमा सडक मर्मतका लागि पाँच करोड खर्च गरिएको थियो। तस्बि... Read more
बाजुराको साफेँ मार्तडी सडकअन्तर्गत द्वारी अमकोटमा लगातारको बर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि काँधमा राखेर मोटरसाइकल ओसार्दै युवाहरु। तस्बिर : गंगराज पण्डित/रासस Read more
पहिराले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ। Read more
कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै। मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो। तस्वीरः शेरबहादुर सिंह/रासस Read more
साउन महिनाको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाट धाममा स्नान गर्दै युवा। तस्वीरः कृष्ण आचार्य/रासस Read more
बागलुङ सदरमुकाम हुँदै रेश जाने सडकमा पुल नहुँदा जिरेदीखोलामा जोखिम मोलेर सवारी वारपार गरिँदै। उक्त खोलामा गण्डकी प्रदेश सरकारले करिब छ करोड रूपैयाँको लागतमा पुल निर्माण थाले पनि वर्खा लागेका... Read more
पोखरा महानगरपालिका१७ दोबिल्लास्थित फुस्रे खोला र सेती नदीको दोभान। वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै बस्ती जोखिम छ। तस्बिर : राधिका कँडेल/रासस Read more
चितवनलाई केराकाे पकेट क्षेत्र नै मानिन्छ। यहाँ उत्पादन भएकाे केरा जिल्लाबाहिर पनि धेरै ठाउँमा पुग्ने गर्दछ। Read more
चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा चर्दै गरेका जरायो र चित्तलको बथान। वनमा एक गैँडा, चित्तल, मृग, जरायो, मयूरलगायतका जीवजन्तु सहजै देख्न सकिन्छ। तस्वीरः कृष्ण आचार्य/रासस Read more













