आइतबारदेखि परेको लगाताको वर्षापछि खसेको पहिरोले मङगलबार तनहुँको बन्दीपुर गाउँपालिका१ नाहालामा क्षति पुगेको घर। पहिराले स्थानीय सुरेश अधिकारी र अर्जुन अधिकारीको घर पूर्णरुपमा क्षति भएको छ। तस्वीर : कृष्ण न्यौपाने/रासस
Facebook Comments
बन्दीपुर-१ नाहालामा पहिराेले बगाएकाे सुरेश अधिकारी र अर्जुन अधिकारीको घर। तस्बिर : कृष्ण न्यौपाने/रासस