
अक्करे भीरमा मोटर सरर…
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडक...

गिद्धाको बथान
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान।

परम्परागत कोलमा उखु पेल्दै
परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा।

पर्यटकीय चहलपहल
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल।

ग्राहकको पर्खाइमा पानीपुरी व्यापारी
पोखरा लेकसाइडको पैदलमार्ग सडक किनारामा ग्राहकको पर्खाइमा पानीपुरी व्यापारी।

बञ्जीमा रमाउँदै पर्यटक
पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक।

विश्व शान्ति स्तूप खुला
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप। कोभिड– १९ का कारण न...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी। Read more
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं १ पल्टा गाँउ नजिकै मरेको सिनो खान जम्मा भएको गिद्धाको बथान। Read more
परम्परागत कोलमा उखु पेल्दै ताराखोला गाउँपालिका–४ हिल बागलुङका स्थानीय बासिन्दा। Read more
बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल। Read more
पोखरा लेकसाइडको पैदलमार्ग सडक किनारामा ग्राहकको पर्खाइमा पानीपुरी व्यापारी। Read more
पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक। Read more
पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप। कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला। Read more
सुन्धारास्थित पुनःनिर्माणाधीन धरहराको २०औँ तलाबाट देखिएको काठमाडौं। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
बागलुङको बलेवा,पहरेबाट देखिएको सूर्योदय। तस्बिरः तारानाथ आचार्य/रासस Read more
पृथ्वी राजमार्ग अन्तर्गत वागमती प्रदेश र गण्डकी प्रदेश जोड्ने मुग्लिन पुल। तस्वीर: हीरालाल गुरुङ/रासस Read more
पोखराको फेवातालमा लामो समयदेखि बाँधेर राखिएका डुङ्गा। तस्वीरः राधिका कँडेल/रासस Read more
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै। हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन। माउते मुसलमानका अनुसार हात्ती ५... Read more
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका- १ अनैकोटमा लगाएको फापर खेती। पछिल्लो समयमा किसानले फापरको खेती कम गर्न थालेका छन्। तस्बिर: पेमा लामा/रासस Read more
पोखरा महानगरपालिका वडा नं १८ मा पर्ने सराङकोट र अन्नपूर्ण हिमश्रृङखलाको दृश्य। तस्वीर: राधिका कँडेल/रासस Read more
भक्तपुरको लोकन्थलीमा तिहारको लागि बिक्रीमा राखिएको मखमली फूलको माला। तस्वीर: चन्द्रकला क्षेत्री/रासस Read more
छुट प्याकेजले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटक उत्साहित। नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङमा छुटसहितको प्याकेज उपलब्ध गराएपछि पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यट... Read more
बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फूलेको तोरी र पृष्ठभूमिमा देखिएको पर्यटकीय लेक घुम्टे। तस्वीर: रामबहादुर थापा/रासस Read more
कोरोना कहरले मानिसको आवागमन कम भएपछि पाशुपात क्षेत्रका बाँदरलाई पनि जुम्रा हेर्ने फुर्सत भएछ। तस्वीर: चन्द्रकला क्षेत्री/रासस Read more
डनलपमा पराल बोकेर लैजाँदै किसान। पछिल्लो समय यो परम्परागत सवारीसाधन लोप हुँदै गएको छ। थ्रेसरको सहयोगमा खेतमै धान दाउने र यसरी पराल र धान बोकेर घर लैजाँने गरिन्छ। तस्बिर: दुर्गा देवकोटा/रासस Read more