सडक भासिने क्रम रोक्न २५ मिटर लामो रडको एङकरिङ्गको काम गरिए पनि पुनः भासिएपछि क्षतिग्रस्त मेची राजमार्गको इलाम माईखोला खण्ड। माईखोला खण्डमा सडक मर्मतका लागि पाँच करोड खर्च गरिएको थियो। तस्बिर : गंगा पराजुली/रासस
Facebook Comments
फाइल फोटो