बागलुङ सदरमुकाम हुँदै रेश जाने सडकमा पुल नहुँदा जिरेदीखोलामा जोखिम मोलेर सवारी वारपार गरिँदै। उक्त खोलामा गण्डकी प्रदेश सरकारले करिब छ करोड रूपैयाँको लागतमा पुल निर्माण थाले पनि वर्खा लागेका कारण निर्माणमा ढिलाइ भएको छ। तस्बिर : खेमराज गौतम/रासस
Facebook Comments


























