लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
पोखराको प्रसिद्ध फेवातालको बीचबाट देखिएको माछापुच्छ्रे हिमालको सुन्दर दृश्य। Read more
जुम्लाको तातोपानी गाउँपालिकाको लाछुज्यूलोमा कालीमार्सी धान गोड्दै किसान। तस्वीरः मानदत्त रावल/रासस Read more
ड्रोनबाट क्यामेराबाट कैद गरिएकाको लुम्विनीको सुन्दरता। तस्वीर: सागर पाण्डे Read more
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी क्षेत्रमा देखिएको नीलपुछ्रे मुरली चरा। मुरली चरालाई शिकारीले मार्ने कार्यले यसका प्रजाति सङ्कटमा परेका छन्। तस्वीर:... Read more
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको सनवोरा नदी किनाराको घाँसे मैदानमा देखापरेको लोपोन्मुख प्रजातिको कालो टाउके मुनियाँ चरा। यो चराको प्रजाति लोपोन्मुख अवस्थामा पुग... Read more
यो रुखको फल होइन ! रुखमा झण्डिएर बसेका चमेरो। तस्वीर: मानबहादुर चौधरी/रासस Read more
पोखरा महानगरपालिका वडा नं १८ सेदिस्थित फेवातालको छेउमा माछा मार्नेहरुको भिड। बन्दाबन्दीले गर्दा दैनिक जसो यस स्थानमा माछा मार्नेहरुको भिड बढ्दै गएको छ। तस्वीर: राधिका कँडेल/रासस Read more
मेशिनको सहायताले धान रोपिँदै। तस्वीर: रत्न श्रेष्ठ/रासस Read more
पोखरा महानगरपालिका १८ लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी। अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फुलेको देख्न पाइन्छ। पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो... Read more
पोखराकी अग्रज कलाकार मिलन शेरचनले बनाएको ‘लिपुलेक’ कलाकृति। यो कृतिले यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ पाउन सफल भएको छ। तस्वीर: जमुनावर्षा शर्मा/रासस Read more
डोटीको बडिकेदार गाउँपालिकाको रुमाइलका किसानले परम्परागत मुढे घारमै गरेको व्यावसायिक माहुरीपालन। माहुरीको मह बेचेर उनले बर्सेनि मनग्य आम्दानी गर्दै आएकाछन्। तस्वीर: विमलबहादुर विष्ट/रासस Read more
तनहुँको व्यास नगरपालिका–१२ भड्खालाका किसानलाई चैतेधान थन्क्याउन चटोरो। चैतेधान भित्र्याए लगतै असारे धान लगाउन किसान हतारमा छन्। तस्वीर: कृष्ण न्यौपाने/रासस Read more
कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा बाख्रा चराएर गन्तव्यतर्फ फर्किंदै महिला। तस्वीरः प्रकाश मिश्र/रासस Read more
डोटीको जोरायल गाउँपालिका–३ रावतकट्टे सेरोमा धान रोपाइँ गर्दै किसान। गाउँमा पर्याप्त पानी भएका कारण किसानलाई धान रोप्न भ्याइ–नभ्याइ भएको छ। तस्वीर: विमलबहादुर विष्ट/रासस Read more
पोखरा महानगरपालिका–२७, लेखनाथस्थित खास्टे तालको बीच भागमा सिलसिले हाँस। यो प्रजातिको हाँसले सोही स्थानमा बच्चा कोरल्ने गरेको चराविज्ञ बताउँछन्। तस्बिरः राधिका कँडेल/रासस Read more
चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा रहेका अर्ना। विसं २०७३ मा कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका अर्ना अहिले सो क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) मा राखिएको छ। तस्बिरः नारा... Read more
बर्दियाको गेरुवा गाँउपालिका मनाउँस्थित कर्णाली नदीमा सोनाहा जातीका महिलाहरु सुन चाल्दै। तस्वीर: मेनका चौधरी/रासस Read more
बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि मल बनाउन सल्लाको पात वनबाट घर ल्याउँदै जाजरकोट, जुनिचाँदे गाउँपालिका –१ कारीगाउँका बालबालिका। तस्वीरः हेमन्त केसी/रासस Read more
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीका बासिन्दा गोरु गाडामा सामुदायिक वनबाट दाउरा ल्याउँदै। घरायसी इन्धनका रुपमा दाउराको प्रयोग हुने गरेको छ। तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस Read more
पोखरा महानगरपालिका–१८ सेदी डाँडाबाट देखिएको फेवाताल। तस्वीर: राधिका कँडेल/रासस Read more













