लहलह झुलेका गहुँका बाला
पर्साको बिन्दवासिनी गाउँपालिका-३, इटीआहीमा काट्नको लागि तयारी अवस्थामा रहेको गहुँखेती। यतिबेला यहाँका कृषकलाई...
बागलुङपारि तरेर गण्डकी…
बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि बनेको मोटरेवल पुल। मध्यपहाडी लोकमार्गमा पर्ने यो पुल हुँदै दैन...
फूलघोडा बेच्न भ्याइ-नभ्याइ
पूर्वी नेपालको इटहरी-४ कचना मन्दिरमा बुधबार लागेको सिरुवा मेलामा फूलघोडा बेचिरहेका महिला। यहाँ प्रत्येक वर्ष व...
दमौलीमा धमाधम कालोपत्र
मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजारमा कालोपत्र तयारी गरिँदै। लामो अवरोधपछि विस्तार हुन...
३ जिल्लाको संगम गुफापोखरी
पूर्वी नेपालका ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे-मिल्के-जलजले क्षेत्रमा अवस्थित गुफाप...
जाकराण्डाले निलाम्मे वीरेन्द्रनगर
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकछेउमा ढकमक्क फुलेको जाकराण्डा। जाकराण्डाले शहरी क्षेत्...
शुक्लाफाँटामा मयूरको नृत्य
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर। शुक्लाफाँटा ४५९ प्रजातिका चर...
काठमाडौँको टुँडिखेलमा मङ्गलबार साँझपख आहाराको खोजीमा देखिएका चीलका बथान। तस्बिर: प्रदीपराज वन्त/रासस Read more
पोखराको मेथलाङबाट देखिएको सुनसान फेवाताल। सधैँ पर्यटकको भीड हुने फेवातालमा अहिले लकडाउन अवधि भएकाले सुनसान भएको हो। तस्वीरः राधिका कँडेल/रासस Read more
लक डाउनको अवधिमा सर्वोच्च अदालतअगाडि सडकमा आइतबार डिउटीमा खटिएका सुरक्षाकर्मी। सर्वोच्च परिसरमा ढकमक्क फुलेको फूल। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
शुक्रबार भरतपुर क्षेत्रमा इन्टरनेट मर्मतका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)सहित आएका इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडका कर्मचारी। कोरोना रोकथाम र नियन्त्रण... Read more
ललितपुर महालक्ष्मी नगरपालिका– ९ लामाटारस्थित लाकुरी भन्जाङ्ग वाईल्ड लाइफ एग्रो फर्ममा पालिएका कालिज। तस्वीर: रोशन सापकोटा/रासस Read more
भक्तपुरको व्यासीस्थित इँटाभट्टाबाट निस्किएको धूँवा। तस्वीर: रोशन सापकोटा/रासस Read more
भक्तपुरको व्यासीमा उत्पादित तरकारी बजार लैजान खर्पनमा राख्दै कृषक। तस्वीर: रोशन सापकोटा/रासस Read more
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी/रासस Read more
लकडाउनपछि सुनसान रहेको नवलपरासीस्थित स्वास्वतधाम। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
भक्तपुरको मध्यपुर थिमीका किसान तरकारी बेच्न बजारतर्फ लैजाँदै। तस्वीर: चन्द्रकला क्षेत्री/रासस Read more
कोरोना भाइरसको सङ्क्रमणका कारण नेपाल सरकारले लागू गरेको लकडाउनको कारण सुनसान नारायणी नदी किनार। तस्वीर: प्रदीपराज वन्त/रासस Read more
अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले क्यान्भासमा सिर्जना गर्नुभएको भारतस्थित मुम्बइको एक दृश्य। लकडाउनको समयमा कलाकारहरु चित्र सिर्जनामा व्यस्त छन्। तस्वीर: नारायण ढुङ्गाना/... Read more
चुलो बाल्न नै समस्या भएपछि शिवसताक्षी नगरपालिकाको शिवगञ्जका महिला कनकाई माई बगरबाट सिरुका सिटा लिएर घरतर्फ जाँदै। तस्बिरः सुरेन्द्र भण्डारी/रासस Read more
सिंहदरबारस्थित सर्वोच्च अदालतको परिसरमा ढकमक्क फूलेको फूल। तस्वीर: रत्न श्रेष्ठ/रासस Read more
उपत्यकाका विभिन्न ठाउँका ईँटाभट्टामा काम गर्ने मजदुरलाई घर लैजाँदै सवारी साधन। कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनपछि काम थप्प भएकाले उनीहरुलाई... Read more
सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको लकडाउनको पाँचौ दिन शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक उद्धार गर्न चार्टर गरिएको विमानले संयुक्त अरब इमिरेट्स (य... Read more
कोभिड–१९को सङक्रमण नफैलियोस् भनी सरकारले एक हप्ताका लागि लकडाउन गरेपछि पोखराको फेवाताल आसपासमा बिहीबार देखिएको सुनसान। तस्वीर: राधिका कँडेल/रासस Read more
धम्पुस गाउमा र जंगलमा ढकमक्क फुलेको राष्ट्रिय फूल लालीगुराँस। तस्वीर: मनि सरवजा तमु Read more
कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउँदै भक्तपुरको राधेराधेधाम चोकमा ट्राफिक प्रहरी। तस्वीरः नारायण न्यौपाने/रासस Read more
पर्यटकको आगमनमा कमी आउनुका साथै कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम कम गर्न आजैदेखि अनिश्चितकालसम्मका लागि व्यवसायीले फेवातालमा डुङ्गा सञ्चालन बन्द गरेका छन्। तस्वीरः वासुदेव पौडेल/रासस Read more













