रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ चाँपामा रहेको समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्रको नर्सरीमा थन्किएका अलैंचीका विरुवा। बजार नपाउँदा दुई वर्षदेखिको अलैंचीका विरुवा नर्सरीमै थन्किएका छन्। तस्वीर : मनिष खडका/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.