पर्यटन व्यवसायी रोशन अधिकारीद्वारा सञ्चालित प्याराग्लाइडिङ कम्पनी ‘धरान स्काई एडभेन्चर’ले धरान उपमहानगरपालिका–१ मा पर्यटकलाई प्याराग्लाइडिङ सेवा दिँदै। पाँच वर्ष अगाडि व्यावसायिक प्याराग्लाइडिङ सेवा शुरु गरेको उक्त कम्पनी केही घाटामा छ। उक्त कम्पनी प्रदेश नं १ मा सो सेवा शुरु गर्ने पहिलो संस्था हो। तस्विर: विराट अनुपम/रासस
Facebook Comments