चीन, फागुन २५ । चीनमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित राखिएको एक होटल भत्किँदा चारजनाको मृत्यु भएको छ। चीनको क्वानझोउमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो।
चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएअनुसार भत्किएको होटलमा करिब ७० जना फसेकोमा चारजनाको शव भेटिएको छ।
Facebook Comments






















