खामेनीको हत्या, नैतिकता र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन : रूसी राष्ट्रपति
मस्को । अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपू...
शृङ्खलाबद्ध गोलीकाण्डमा मिसिसिपीमा छ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन्। साथै...
चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुईको मृत्यु
गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका...
भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प
भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम...
पेलेको निधनमा शोकाकुल ब्राजिल
फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकल...
श्रीलङ्कामा प्रधानमन्त्रीको राजीनामासँगै कर्फ्यू
जनाइएअनुसार यहाँको सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी...
उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त
चैत्र ५ । उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ।
नयाँ दिल्ली, फागुन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वा... Read more
फागुन १२ । कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ। सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ। कोरोनाको संक्रमण सुरु भएको चीनमा २४... Read more
क्वालालम्पुर, फागुन १२ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हु... Read more
फागुन १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका क्रममा भारत पुगेका छन्। ट्रम्प सोमबार विहान अहमबाद विमानस्थलमा अवतरण भएका हुन्।ट्रम्पको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्... Read more
फागुन १२ । गाजा तथा सिरियामा रहेका प्यालेस्टाइनी बिद्रोही समूहलाई लक्षित गरी हवाई आक्रमण गरेको इजरायली सेनाले बताएको छ। आफूहरुलाई लक्षित गरी रकेट आक्रमण भएपछि त्यसको जवाफमा हवाई आक्रमण सुरु... Read more
टर्की, फागुन ११ । इरान र टर्कीको सीमामा ५.७ म्याग्नीच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ। केही व्यक्तिहरु अझैँ पनि भत्किएको भवनमुनि रहेको टर्की सरकारले जनाएको छ। उक्त भूकम्प जमिनबाट १०... Read more
काश्मिर, फागुन ११ । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले... Read more
बेइजिङ, फागुन ११ ।अमेरिकी भौगर्भिक सर्भेले टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ५.७ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ। उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो... Read more
तेहरान, फागुन ११ । कोरोना भाइरसको त्रासका कारण इरानामा स्कुल, विश्वविद्यालय र सांस्कृति केन्द्रहरू बन्द गरिएका छन्। इरानाका अधिकारीहरूका कारण इरानमा कोरोना भाइरस संक्रमणबाट ६ जनाको ज्यान गइस... Read more
फागुन, १० । इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि द... Read more
फागुन, १० । अमेरिकाको जर्जटाउन शहरमा पार्कर नामको कुकुरलाई मेयर बनाइएको छ। बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्कर कुकुरलाई न्यायाधीशले सपथ ग्रहण समेत गराएका छन्... Read more
फागुन १० । चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ। इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ। इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको... Read more
फागुन १० । महामारीका रुपमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वकै ध्यान तानेको छ। चीनको वुहानबाट शुरु भएको भएको कोरोनाका कारण २२ सय मानिसको मृत्यु भइसक्दा विश्वभरका मुलुकले यसबाट बच्... Read more
काठमाडौं, फागुन १० । आफ्नो विवाह नै स्थगित गरेर कोरोना भाईरस संक्रमितको उपचारमा खटिएका डाक्टर पिङ यिनहुआको मृत्यु भएको छ। २९ वर्षीय चिनियाँ डाक्टर यिनहुआको बिहीबार राति मृत्यु भएको हो। हुबेई... Read more
फागुन ९ । शुक्रबार इरानमा आम निर्वाचन भइरहेको छ। शुक्रबार ७ बजे नै शुरु भइसकेको छ। अमेरिकी आर्थिक प्रतिबन्ध र कूटनीतिक रुपमा विश्वबाट अलग्गिएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग... Read more
फागुन ९ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मात्रै मृत्यु हुने व्यक्तिको सङ्ख्या २ हजार २ सय ३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन्। गत वर्षको अन्त्यमा चीनको हुबे प्रान्... Read more
फागुन ९ । यूक्रेनको एक शहरमा दर्जनौँ प्रदर्शनकारीहरुले चीनबाट उद्धार गरेर ल्याइएका व्यक्ति सवार बसमा हमला गरेका छन्। ती व्यक्तिहरुलाई कोरोना संक्रमणबाट ग्रसित चीनबाट पोल्तावा शहरमा रहेको एक... Read more
फागुन ८ । कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुगेको छ। कोरोना भाइरसका कारण बुधबार थप १ सय १४ जनाको मत्यु भएपछि मृतकको संख्या २ हजार १ सय १८ पुगेको चिनियाँ स्... Read more
बैंगलुरु, फागुन ८ । सवारी दुर्घटनामा परेर भारतमा ६ जना नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्। भारतको सलिम–बैंगलुरु राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने ओमालुरमा दुर्घटना... Read more
फागुन ८ । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्य... Read more
![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)












