काठमाडौं, चैत्र २ । आज आइतबारदेखि दैनिक ५ घण्टा सेयर बजार खुल्ने भएको छ। Read more
चीन, चैत्र २ । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम हुँदै गएपछि चीनको अवस्था सामान्य बन्दै गएको छ। सीएनएनका अनुसार नयाँ संक्रमितको संख्या चीनमा न्यून छ। आइतबार २० जनामात्र कोरोनाका नयाँ संक्... Read more
काठमाडौं, चैत्र २ । कोरोना भाइरसको संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका छन्। मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसको संक्रमण रोकथा... Read more
काठामाडौं, चैत्र २ । सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ। Read more
चैत्र २ । कोरोना भाइरसको सङ्क्रमण पैसाबाट समेत सर्ने खतरा भएकोले सजगता अपनाउन बिश्व स्वास्थ्य संगठन डब्लुएचओले आग्रह गरेको छ। यसअघि देखिएका विभिन्न सङ्क्रमण जस्तै कोरोना पनि पैसाबाट फैलन सक्... Read more
चैत्र २ । बालबालिकालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने धेरैअभिभावकको लागि टाउको दुखाइको विषय हो। विद्यालय पठाउँदा त्यसको असर उनीहरुमा समग्र जीवनभर पर्न सक्छ। शिक्षा र रोजगारीका साथै यसले मा... Read more
काठमाडौं, चैत्र २ । नेपाली बजारमा आजपनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। Read more
काठमाडौं, चैत्र २ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदैछ। प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका... Read more
चैत्र २ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप युरोपियन युनियनका दुई ठूला देश स्पेन र फ्रान्सले इटालीको रणनीतिलाई पछ्याउँदै आपतकालीन प्रतिबन्ध लागु गरेका छन्। स्पेनमा मानिसहरुलाई अत्य... Read more
काठमाडौं, चैत्र २ । प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन्। प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका... Read more
काठमाडौं, चैत्र २ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई पक्राउ गरी लुकाएर रा... Read more
म्याग्दी, चैत्र २ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचा... Read more
काठमाडौं, चैत्र २ । टेक कम्पनी एप्पलले आफ्ना विश्वभरका स्टोरहरु बन्द गरेको छ। शनिबार कम्पनीका सिईओ टिम कुकले आधिकारीक स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन्। अमेरिकी टेक कम्पनी एप्पलले यसअघि च... Read more
चैत्र १ । जापानका प्रधानमन्त्री सिन्जो आबले टोकियो ओलम्पिकका खेल जुलाईमै योजनाबद्व तरिकाले अघि बढाउने बताएका छन्। Read more
काठमाडौं, चैत्र २ । पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफ्नो १७ बर्षे लामो बैबाहिक जीवनलाई ब्रेक गर्ने भएकि छिन्। Read more
काठमाडौं, चैत्र २ । भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगीत भएका छन्। Read more
काठमाडौँ, चैत्र २ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका नेताहरुबिच आइतबार ‘भिडियो कन्फ्रेन्स’ मार्फत वार्ता हुँदैछ। Read more
काठमाडौं, चैत्र १ । धादिङका हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल... Read more
काठमाडौं, चैत्र १ । कोरोना भाइरसबिरुद्ध साझा रणनीति बनाउन संवादका लागि सार्क सदस्य राष्ट्रहरुबीच सहमति जुटेको छ। आइतबार साँझ सार्क सदस्य राष्ट्रहरुबीच दक्षिण एसिया स्तरीय साझा रणनीति बनाउन भ... Read more
काठमाडौं, चैत्र १ । आज (शनिबार) राति १२ बजेबाट हवाइ र स्थल दुवै मार्गबाट नेपाल भित्रने सबै देशका पर्यटकलाई ‘अनअराइभल भिसा’मा रोक लगाइएको छ। कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणलाई नियन्त्रणला... Read more













