काठमाडौं, चैत्र १ । धादिङका हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन्। शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन्।
उनले २५ लाख नगदका साथै कार पाएका छन्। अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन्।

Facebook Comments


























