काठमाडौं, चैत्र ८ । प्रतिबन्ध उल्लघंन गर्दै विदेशबाट विभिन्न एयरलाइन्सले शनिबार काठमाडौं ल्याएका ६१ जना यात्रुलाई सरकारले क्वारेन्टाइनका लागि खरिपाटी पठाउने तयारी गरेको छ। सरकारले शुक्रबार र... Read more
काठमाडौं, चैत्र ८। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बैठक आज पनि बस्ने भएको छ... Read more
चैत्र ८ । केराको बारेमा थाहा नभएको त कसलाई होला र ? तर, यसले गर्ने फाइदाबारे चाहिँ खासै धेरैलाई थाहा नहोला। आर्युवेदमा त झन् केराका फाइदाबारे निकै धेरै उल्लेख गरिएको छ। यसबारे पनि धेरैलाई था... Read more
काठमाडौं, चैत्र ८ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्... Read more
चैत्र ८ । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ। दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क... Read more
चितवन, चैत्र ८ । विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ। कोरोनाको जोखिमलाइ ध्यानमा राखी चितवनको पहिलो रेडियो सिनर्जी एफएमले पनि उच्च साबधा... Read more
काठमाडौं, चैत्र ८ । अष्ट्रेलियाको कार्यक्रममा सहभागी भएर फर्किएका संचारकर्मी तथा कलाकार सेल्फ क्वारेन्टाइनमा रहेका छन्। Read more
पोल्यान्ड, चैत्र ८ । पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ। मृत्यु भएकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन। विश्वमै यति कम उमेरम... Read more
बुटवल, चैत्र ८ । दाङ्गमा जुवाखालबाट झण्डै ३ लाख नगद रकमसहित प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ। प्रहरीले २ लाख ८९ हजार १४ रुपैयाँ नगदसहित पक्राउ गरेको हो। घोराही उप–महानगर पालिका –१४... Read more
काठमाडौं, चैत्र ८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ। मन्त्र... Read more
काठमाडौं, चैत्र ८ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा स्थगित गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण पशुपतिनाथ क्षेत्र विकास कोषले शुल्क लिएर गर्दै आएको विशेष पूजा स्थागित गरेको... Read more
काठमाडौं, चैत्र ८ । नेपाली काँग्रेसले चैत्र मसान्तसम्मलाई पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको छ। Read more
काठमाडौं, चैत्र ८ । सरकारले नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिएको छ। शुक्रबार देशबासीको... Read more
चितवन, चैत्र ८ । कायाकैरनकर्मी शिव गौतम माथि समाचार संकलनको क्रममा भएको दुर्व्यवहारको चौतर्फी आलोचना भएको छ। कायाकैरन मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा कायाकैरन दैनिक समाचारपत्रका प्रधान... Read more
चैत्र ८ । कोरोना भाइरसबाट प्रभावित हुनेको मृत्युदर ११ प्रतिशत पुगेको छ। कोरोना भाइरसबाट प्रभावित हुने मध्ये ११ प्रतिशतको मृत्यु भएको विश्व स्वास्थ्य संघठनले जनाएको छ। विश्वव्यापी रुपमा फैलिर... Read more
काठमाडौं, चैत ८ । कोरोना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचाररत एक बिरामी भागेका छन्। शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन्। अस्पतालको आइसोलेसन कक्षमा क... Read more
चितवन, चैत्र ८ । नेपाल प्रेस युनियन चितवनका सदस्य शिव शर्मा गौतम माथी समाचार संकलन तथा सम्प्रेषणका क्रममा शुक्रवार भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा भएको दुब्र्यवहारप्रति युनियनले गम्भिर ध्... Read more
काठमाडौं, चैत्र ८ । नोवेल कोरोना (कोभिड–१९) भाइरसबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने अडियोबारे नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीको साइबर ब्यूरोले उक्त अडियोबारे अनुसन्धान थालेको ह... Read more
काठमाडौं, चैत्र ८ । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन्। करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने तयारी गरिएको हो। सरकारले सबै सीमा नाका कम्तीमा दुई साता बन्द गर्... Read more
युएई, चैत्र ८ । विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक मृत्यु भएको घटना प्रकाशमा आएको छ। युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि... Read more













