काठमाडौं, चैत ८ । कोरोना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा उपचाररत एक बिरामी भागेका छन्। शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन्।
अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने जानकारी छ । बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ।
Facebook Comments


























