भरतपुर महानगरपालिका वडा नम्बर ८ घर भइ हाल भरतपुर ५ मा डेरा गरी बस्ने वर्ष ३२ का प्रकाश विकलाई आइतबार बिहान करिब साढे ६ बजे पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ। Read more
हाल पेट्रोलमा प्रतिलिटर १९९ रूपैयाँ रहेकामा घटेपछि १७९ रूपैयाँ र १९२ रूपैयाँ प्रतिलिटर रहेको डिजेलमा घटाएर १६३ रूपैयाँ कायम गरिएको छ। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि नै लागू हुने मन्त्री ब... Read more
अनुमानित आयमा २०७९ जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड प्राप्त भएको छ। गत वर्षको सुरुवाती बजेटको तुलनामा यस वर्षको बजेट रु ९० करोड बढी हो। Read more
केही वर्षअघि नै कृति प्रकाशनको तयारीमा रहे पनि विभिन्न कारणले प्रकाशनमा ढिलाइ भएको लेखक क्षेत्रीले बताइन्। नयाँ लेखकलाई पुस्तक लेखनमा भन्दा पनि प्रकाशनको लागि ठूलो मिहिनेत गर्नुपर्ने समस्या... Read more
विकासका लागि महत्वाकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेभन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको उनले दाबी गरिन्। Read more
भरतपुर-१० ट्राफिक चोकमा २०२५ सालमा बनेको सानो टहरामा डोजर चलाइदिएपछि ६२ वर्षीया रिजालको उठिवास लागेको छ। २०६० सालमा श्रीमानले संसारबाट बिदा लिएपछि १७ वर्षयता उनी एक्लै छिन्। डीलामायाको घर भत... Read more
चितवन जिल्लामा पनि तमू (गुरूङ) समुदायबाट सञ्चारकर्ममा लागेका व्यक्तिहरूको उत्थान र संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिदिने योजना बनाएको उनले बताइन्। Read more
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बूलाई करेन्ट लागेको थियो। Read more
दुई बिगाह क्षेत्रफलमा व्यावसायिक कुरिलो खेती गर्दै आएका सुवेदी क्षेत्रफल बढाउने तयारीमा छन्। कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्न थालेपछि यसैलाई क्षेत्र विस्तार गर्ने योजन... Read more
आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दाबी गर्दै मुद्दा दायर गरेको थियो। पाण्डेविरुद्ध मात्रै २ अर्ब १३ करोडको बिगो दाबी... Read more
पार्टीको नगर कमिटीले आइतबार लामालाई पार्टीको नगर प्रवक्तामा मनोनीत गरेको हो । लामा केही समयअघि मात्रै एमाले छाडेर राप्रपामा प्रवेश गरेका हुन् । Read more
यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनु परेको उनले बताए। चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ, जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो। दुई जनाको दाउन्नेक... Read more
भरतपुरको संकृति, साहित्य सभ्यताको संरक्षण, जगेर्ना तथा उत्थानका लागि प्रतिष्ठानको स्थापना भएको हो। प्रतिष्ठानमा कला, साहित्य, संस्कृतिलगायतका विभिन्न क्षेत्रका व्यतित्वले प्रतिनिधित्व गरेका... Read more
जुन १८, २०२२ मा मेडेलिन, कोलम्बियाको ला कमुना १३ छेउछाउमा पर्यटकले आकर्षणको सवारी गर्दै। कोलम्बियालीहरूले आइतबार राष्ट्रपतीय निर्वाचनमा मतदान गर्छन्, जसमा व्यापक गरिबी, हिंसा र अन्य समस्याहर... Read more
इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएको... Read more
पञ्चशील तमू आमा समाज समिति भरतपुर–९, चितवनको छैठौँ अधिवेशनबाट सकुन्तला गुरूङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा हेमा गुरूङ, सचि... Read more
शनिबार साँझ करिब साढे ४ बजेको समयमा माडी नगरपालिका–७ देवेन्दपुरस्थित रीता रेग्मीको घरको इनार सफा गर्ने क्रममा माडी–८ का २५ वर्षीया सूर्य गुरूङ र ३० वर्षीया शिव राईको मृत्यु भएको चितवन प्रहरी... Read more
‘पहिलोपटक छवटा महानगरपालिकामा भरतपुरले मात्र महिला मेयर पाएको थियो’, उनले भनिन्, ‘जे बाचा गरेको थिएँ, त्यो पूरा गरेँ। अहिले पनि छवटा महानगरमा भरतपुरले मात्र महिला मेयर पाएको छ। तपाईहरुले पनि... Read more
सात स्वर्ण र एक कास्य पदकसहित गैँडाकोट डोजाङ पहिलो भएको हो। दोस्रो हुन सफल माडी डोजाङले भने एक स्वर्ण र तीन कास्य प्राप्त गरेको छ। त्यसैगरी एक स्वर्ण र दुई कास्य पाउँदै गौरीगञ्ज डोजाङ तेस्रो... Read more
स्कुटीमा सवार भरतपुर–७ की ३२ वर्षीया एन्जिला गुरूङ र ३८ वर्षीया सरला भण्डारी घाइते भएका हुन्। उनीहरुको भरतपुरस्थित पुरानो मेडकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। Read more













