पाँचखपन, चैत्र ३० । सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। पाँचखपन नगरपालिका २ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको ज... Read more
चैत्र ३० । हाल विश्वभर महामारी बनिरहेको कोरोना भाइरसबारे कविता रच्ने, गीत बनाएर अपलोड गर्ने स्रष्टा बढेका छन्। Read more
काठमाडौं, चैत्र ३० । मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन्। Read more
चैत्र ३० । साउदी अरेबियाले देशभर लगाइएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ। अलजजीराका अनुसार कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआएसम्मक... Read more
इटहरी, चैत्र ३० । लकडाउनको मौका छोपी सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षबाट हरिण मारेको आरोपमा दुई जना पक्राउ परेका छन्। नेपाली सेनाले शनिबार साँझ सुनसरीको बराहक्षेत्र नगरपालिका–९, श्रीलंका... Read more
कैलाली, चैत्र ३० । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको माहामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा गरिएको लकडाउनको मौका छोपी कैलालीमा काठ तस्करीको क्रम बढेको छ। जिल्लाका भजन... Read more
काठमाडौं, चैत्र ३० । नोवेल कोरोना भाईरस (कोभिड १९) बाट विश्व आक्रन्त भईरहेको समयमा पञ्चकन्या ग्रुपले नयाँ वर्ष २०७७ बैशाख १ गते विश्वव्यापी रुपमा राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गर्ने कार्... Read more
काठमाडौं, चैत्र ३० । नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ। यस बारेमा मन्त्रालयमा आकस्मिक बै... Read more
उक्त बजार क्षेत्रमा कार्यरत ६५ जना मजदुरको परिवारलाई सहयोग गरिएको हो। Read more
मलेसिया, चैत्र ३० । कोरोना भाइरस संक्रमणको जोखिम कम नभएपछि मलेसियामा जारी लकडाउन दुई साता थपिएको छ। मलेसियाका प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लाग... Read more
चैत्र ३० । प्रिमियर लिग क्लब चेल्सीले स्टार मिडफिल्डर एनगोलो कोन्टेलाई बेच्न चाहेको छ। Read more
चैत्र ३० । क्यानडाका आइस हक्की खेलाडी कोल्बी केभको २५ वर्षको उमेरमा निधन भएको छ। Read more
काठमाडौं, चैत्र ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्चस्तरीय संयन्त्रको औचित्य नरहेको बताएका छन्। Read more
मानिस जति सम्पन्न भए पनि उसको सोच, व्यवहारले गरिब बनाइरहेको हुन्छ र सधैँ निराशा कुण्ठाबाहेक मनमा केही आएको हुँदैन। कोही अति विपन्न भए पनि उनीहरुमा सकारात्मक सोच र आशावादीपनले सबैमा आशा र भरो... Read more
काठमाडौं, चैत्र २९ । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये चारजना आउँदो हप्ता डिस्चार्ज हुने बुझिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा उपचाररत किशोरी र धादिङका युवक अस्पताल... Read more
चितवन, चैत्र २९ । चितवन मेडिकल कलेजले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण र व्यवस्थापनका लागि ह्यान्डबुक निकालेको छ। कलेजले ५४ पेजको उक्त ह्यान्डबुक आफ्नो अनलाइनमा पिडिएफमा राखेको छ। कलेजले उक... Read more
काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताएका छन्। Read more
काठमाडौं, चैत्र २९ । नेपालमा कोरोनभाइरस संक्रमितको उपचार भइरहेको छ। आठ जना अहिले विभिन्न अस्पतालमा रहेका छन्। उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित प्रेस... Read more
वीरगन्ज, चैत्र २८ । कोरोना भाइरस संक्रमण भएको आशंकामा वीरगन्जमा रहेका तीन भारतीयलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। उनीहरुको स्वाब हेटौंडामा परीक्षण गर्दा पोजिटिभ वा नेगेटिभ के हो कि... Read more
जुम्ला, चैत्र २९ । जुम्लामा राहतको नाममा म्याद नाघेको नुन वितरण भएको पाइएको छ। लकडाउनले मर्कामा परेका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु राहत वितरण गर्ने क्रममा हिमा गाउँपालिकाले म्याद नाघ... Read more












